Logo

दुर्घटनाबाट बच्यो फ्लाइ दुबईको जहाज, विमानस्थलको टावरसँग अनुमति मागेर गन्तव्यतर्फ लाग्यो

काठमाडौं । त्रिभुवन विमानस्थलबाट उड्नसाथै बायाँ इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो । असामान्य अवस्थाको जहाजले आकासमा…