काठमाडौं । नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट मात्र वितरण गरिरहेको ई–सिम (e-SIM : embedded SIM) भोलि (मंगलबार)देखि काठमाडौं उपत्यकाका अन्य स्थानबाट पनि वितरण गर्ने भएको छ । कम्पनीले पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रवद्र्धनात्मक परीक्षणको रुपमा निःशुल्क वितरण भइरहेको ई–सिम यथेष्ट संख्या मौज्दात रहेको जानकारी पनि दिएको…