ढाका । बङ्गलादेशमा डेङ्गुका कारण हुने मृत्यु दरमा वृद्धि देखिएको छ। यहाँ एकै दिनमा १० जनाको मृत्यु भएसँगै यो बर्ष डेङ्गुका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ३०२ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । तथ्याङ्कले स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा थप एक हजार ६९ नयाँ सङ्क्रमणहरू भएको देखाएको छ भने यस…