पाकिस्तानको सेनाले भारत चकित हुने गरी अप्रत्याशित कारबाही गर्ने घोषणा गरेको छ । पाकिस्तानले कारबाही सामनाका लागि तयार रहन भारतलाई चेतावनी समेत दिएको छ। भारतले आफ्नो भूभागमा हवाई कारबाही गरेको बदलास्वरूप आफूले रोजेको समय र स्थानमा प्रतिक्रिया जनाउने चेतावनी पाकिस्तानी सेनाले दिएको हो । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले चकित पर्न तयार रहन…