सुरक्षा फौजमाथि बिद्रोहीले गरेको आक्रमणमा २० सैनिकको मृत्यु भएको छ ।घटनामा दर्जनौ घाइते भएका छन् । सिरियाली विद्रोही समूहको प्रभाव रहेको हामा क्षेत्रमा सुरक्षार्थ खटिएका फौजमाथि भएको आक्रमणमा उनीहरु मारिएका हुन् । सेनाले गस्ती गरिरहेको बेला विद्रोही समूहले धावा बोल्दा दुई समूहबीच झडपसमेत भएको थियो । सोही क्रममा पाँच जना ५ जना विद्रोहीको पनि मृत्यु…