Logo

कश्मिरमा आतंकवादी हमला हुँदा ३४ सीआरपीएफ जवानको मृत्यु

भारत प्रशासित कश्मिरको पुलवामा जिल्लाको लिथपोरामा रहेको श्रीनगर–जम्मु राजमार्गमा चरमपन्थी विद्रोहीले गराएको भीषण बम विस्फोटमा सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का ३४ जवानको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने अधिकारीहरुले जनाएका छन् । सीआरपीएफको ५४ औं बटालियनका जवान चढेको बसलाई लक्षित गरि हमला…