संघीयताको अभ्यासले अहिले मुलुकमा संघीयताको बारेमा धेरे प्रश्नहरू उठिरहेका छन् । संघीयताको अभ्यास गरिरहँदा विभिन्न समस्या र चुनौतीको सामना गर्नू परिरहेको धेरैले टिप्पणी गरेका छन् । यो बाहेक धेरै काम स्थानीय सरकारले गर्नु पर्ने तर अधिकारहरु कम दिएको गुनासो जनप्रतिनिधिहरुले गर्दै आइरहेका छन् । सरकारले वैशाख ३० गतेलाई स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा स्थानीय…