नेपाली राजनीतिमा पछिल्लो समय धेरै उतारचडाव आइरहेको छ । राजनीति अस्थिर बनेको छ । यस्तो अवस्थामा जनता पनि ससंकित हुन पुगेका छन् । राजनीतिमा पछिल्लो समय विभिन्न तरंगहरू पनि आइरहेको छ । एक समुह संवैधानिक राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न लागि परेको छ । संयुक्त जनआन्दोलन मोर्चाले नेपालमा राजसंस्था र हिन्दुराष्ट्र कायम गर्न आन्दोलन…