Logo

एमसीसी खारेज गराएरै छाड्छौं : सीपी गजुरेलकाे एमसीसी प्रकरण [विशेष अन्तर्वार्ता]

नेपालमा विभिन्न समय राजनीतिक उतारचडावहरू हुँदै आएका छन् । राजनीतिक घटना क्रमहरू निरन्तर भैरहेका छन् । पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवादले देश र जनतालाई दुई ध्रुवमा विभाजीत गरेको छ । संसददेखी विभिन्न कार्यक्रममा र चोक—चोकमा र चिया चौतारीमा पनि यसको बहस हुन थालेको छ । एमसीसीलाई खारेज गर्न आन्दोलनहरू भइरहेका छन् । आन्दोलनमा…