Logo

पर्यटन क्षेत्रको विकासका लागि प्रतिबद्ध छु : खुमबहादुर सुवेदी

करिब २६ वर्ष देखि लगातार नेपालको पर्यटन क्षेत्रमा सक्रिय व्यक्तिको नाम हो खुमबहादुर सुवेदी । धादीङ जिल्लाबाट उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका उनले अन्तत पर्यटन क्षेत्रमा लागेर देशलाई समृद्ध बनाउने अठोट बोके । उच्च शिक्षाका लागि काठमाडौँ आएपछि नेपालको पर्वतीय पर्यटन तथा नेपालको हिमालहरु कहाँकहाँ छन् भनेर खोजी गर्ने उनमा उत्सुकता जाग्यो । त्यो…