प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाश रसाइली स्नेहीले सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को निति तथा कार्यक्रम पट्यारलाग्दो र नेपाली जनताको लागि कुनै आशा र भरोसा गर्न लायक नरहेको टिप्पणी गरेका छन् । अनलाइनपाना संवादमा अन्तरवार्ताको क्रममा सांसद रसाइलीले कोरोना महामारीको बेला सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रमले…