Logo

संविधान विपरित काम गर्ने सरकार आफै ढल्छ : डा. मिनेन्द्र रिजाल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार एक कार्यक्रममा सरकार ढाल्ने चेतावनी दिए । संसदमा संख्या र भूमिका दुवै रुपमा कांग्रेस सरकार ढाल्न सक्ने अवस्थामा देखिदैन । सरकारले गरेका के कस्ता काम गलत भइरहेका छन्, जसले सरकार ढाल्ने चेतावनी दिनुपर्यो रु यिनै वि षयमा केन्द्रित रहेर ऋषि धमलाले नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र…