Logo

‘यो सरकार बनाउने, टिकाउने कुरामा विदेशीहरुको ठूलो चलखेल छ’ : बस्नेत

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान सरकार बनाउने र टिकाउने कुरामा विदेशीहरुको ठूलो चलखेल रहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको ‘नेपाली बहस’ नामक कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले भनेका छन्,‘मलाई जानकारी भएसम्म नेकपालाई सत्तामा टिकाउन र सत्तामा पु¥याउन विदेशीहरुको चलखेल कति छ भन्ने बारेमा…