जापानमा कामदार पठाउन यही चैत ११ गते भएको जिटुजी सम्झौतापछिअबको बाटो के होलाभन्ने आशंका सबै आमजनमानसमा परिरहेको छ । एकातिर सरकारले जापानशाखाको स्थापनापछिमात्रकामदारलाई पठाउने प्रक्रियाअघिबढाइने बताइरहेको छ । यसै विषयमाआधारित रहेर वैदेशिक रोजगार विज्ञ सोम लुँइटेलसँगको कुराकानी : जापानसँगगरिएको श्रम सम्झौता नेपालको लागि कत्तिको उपयुक्त छ ? जापानसँगगरिएको श्रम सम्झौताविशेषताको हिसाबले एकदमै उपयुक्त छ ।…