Logo

पूर्वाधार र प्रविधिसँगै गाउँसम्म अटो क्षेत्रमा विस्तार हुँदैछ: नाडा अध्यक्ष करण चौधरी

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२५’ हुँदैछ । ‘गो फर मोर’भन्ने नारासहित आयोजना हुने यो कार्यक्रमले नेपालको मोटर्स उद्योगमा नयाँ प्रविधि, दिगोपन र स्मार्ट मोबिलिटीको झलक प्रस्तुत गर्दै सम्पूर्ण अटो क्षेत्रलाई एउटै छानामुनि ल्याउने लक्ष्य राखेको छ । उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री…