Logo

कवि नवराज लम्साललाई सुदूरपश्चिमाञ्चल साहित्य सम्मान प्रदान गरिने

सुदूरपश्चिमाञ्चल साहित्य समाजले वरिष्ठ साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी र वरिष्ठ कवि एवं रेडियो नेपालका निर्देशक डा। नवराज लम्साललाई सम्मानित गर्ने भएको छ । नेपाली साहित्य क्षेत्रमा विशिष्ट योगदान गरेबापत वरिष्ठ साहित्यकार रेग्मीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित तथा अग्नि महाकाव्यमार्फत् समानताका पक्षमा आवाज बुलन्द गरेबापत…