साहित्यले समाजको रुपान्तरणमा महत्वपुर्ण भूमिका खेल्छ । सहित्यले मानिसको चेतनामा आमुल परिवतर्न लाउने काम गर्नुका साथै राज्यको व्यवस्था परिवर्तनमा पनि भूमिका खेल्छ । झट्ट हेर्दा दबिएको बिषय जस्तो देखिए पनि हरेक क्षेत्रमा साहित्य अबल हुन्छ । नेपाली साहित्य विश्व साहित्यको तुलनामा मध्यम स्थानमा रहेको साहित्यकार तथा समालोचक घनश्याम घिमिरेको बताउँछन् । मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापकसमेत…