Logo

मदन पुरस्कारको सूची सार्वजनिक

काठमाडौँ । २०७८ को लागि मदन पुरस्कार गुठीले पुस्तहरुको सूची सार्वजनिक गरेको छ । जसमा, डा.नवराज लम्सालको अग्नि, बसन्त बस्नेतको महाभारा, डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, दीपा राइको यादको सन्दुक, डा. नयननाथ पौडेलको लिच्छवि लिपि, नीलमणी ढुङ्गानाको संस्कृत नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्धमसुन्दर जोशीको हिति प्रणाली रहेका छन् । गुठीले अबको केही…