काठमाडौं- कुमार नगरकोटीको नयाँ ग्राफिक नोभल ‘व थर्टी–थ्री’ यही चैत १७ अर्थात् शनिबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा एक नाटकीय प्रस्तुतिमार्फत मञ्चन गरियो। उक्त अवसरमा शिल्पी थिएटर ग्रुपले उक्त ग्राफिक नोभलको अंशमा आधारित साङ्गीतिक नाटक प्रस्तुत ग¥यो। नाटक हेर्न दुई सयभन्दा बढी दर्शक आएका थिए। नाटकमा नोभलका विभिन्न पात्र रङ्गमञ्चमा जीवन्त बनी आएका थिए। डा. वाग्ले…