काठमाडौं । जीवन बीमा कम्पनीहरूले अभिकर्तालाई दिँदै आएको प्रोत्साहन रकम ९इन्सेन्टिभ० कटौती गर्न थालेपछि पेशागत बीमा अभिकर्ता संघ नेपालले त्यसलाई तत्काल रोक्न माग गरेको छ। अभिकर्ताको आम्दानी र पेशागत सुरक्षामा असर पर्ने गरी सुविधा कटौती हुँदा पनि नियामक निकाय नेपाल बीमा प्राधिकरणले हस्तक्षेप नगरेको भन्दै संघले आपत्ति जनाएको छ। संघले बीमा कम्पनीहरूलाई इन्सेन्टिभ कटौती नगर्न…