काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीले सडक, पुल, जलविद्युत् आयोजना र व्यापारिक संरचनामा ठूलो क्षति पुर्याएपछि त्यसको आर्थिक असर अब बीमा क्षेत्र हुँदै पुनर्विमा कम्पनीसम्म पुग्ने भएको छ। ठूलो प्राकृतिक विपद्बाट सिर्जना हुने जोखिम धान्ने क्षमता बढाउने भन्दै सरकारले नेपालका दुई पुनर्विमा कम्पनीलाई एकआपसमा गाभ्ने तयारी अघि बढाएको छ। सरकारी स्वामित्वको नेपाल पुनर्विमा कम्पनी र…