Logo

भदौ २३ र २४ का घटनामा रास्वपाका १७ सांसदसहित २५ जनामाथि अनुसन्धान सिफारिस

काठमाडौं । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन तथा त्यसपछिका घटनाबारे छानबिन गरेका आयोगहरूले विभिन्न व्यक्तिमाथि अनुसन्धान तथा कारबाहीका लागि सरकारलाई सिफारिस गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिले भदौ २३ र २४ गतेका घटनाको अध्ययन गरी रास्वपाका १७ सांसदसहित २५ जनामाथि अनुसन्धान तथा कारबाहीका…