Logo

गगनको अभिव्यक्तिले कम्युनिस्ट सरकारलाई छटपटी, आयो प्रतिक्रिया

कम्युनिस्ट सरकारले प्रमुख विपक्षी दल नेपाली कांग्रेसले लगाएको आरोपहरूलाई अस्वीकार गरेको छ ।नेपाली कांग्रेसले आइतबारको संसद बैठकमा कम्युनिस्ट सरकारलाई अधिनायकवादी, भ्रष्ट, शान्ति सुरक्षा दिन नसकेको, महँगी बढाएको, अनियमितता गरेको लगायतको आरोप लगाएको थियो । नेपाली कांग्रेसका सांसद गगन थापाले डा.गोविन्द केसीलाई चिकित्सा क्षेत्रको सुधारका लागि अनशन बसेको ‘जोगी’भन्दै दुई तिहाइको सरकारले सुतेको ‘जोगी’लाई उठाएको बताएका…