Logo

सुनलाई रातारात तामा बनाउने सरकारसँग होसियार : केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले  सुनलाई रातारात तामा बनाउने सरकारसँग सतर्क हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै केसीले  तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाहीको माग गरे । सुन भनेर समातेको बस्तुलाई तामा बनाएर सार्वजनीक गरेको प्रसङ्ग प्रति लक्षित गर्दै नेता केसीले भने, '३३ किलो सुन समेत कतै तामा कै मुल्यमा सिहदरवार…