सरकारविरुद्ध नाराबाजी गरिरहेका ९ महिलासहित ३२ जना अधिकारकर्मी पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। वाइड बडी जहाज खरिद भ्रष्टाचारमा संलग्न दोषीहरुलाई कारबाहि गर्नुपर्ने, डा। गोविन्द केसीसँग गरिएका सहमतिहरु कार्यान्वय गर्नुपर्ने लगायतका मागहरु लिएर संसद भवन अघि धर्ना प्रदर्शनमा बसेका अधिकारकर्मीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति…