कञ्चनपुरको पुनर्वासको दशगजा नजिकै अन्तराष्ट्रिय मान्यता बिपरित भारतीय पक्षले पुन नाला बनाउन शुरु गरेको छ। भारतीय वनबिभागले खनेको नालाको स्थानीय नेपाली पक्षको बिरोध पछि स्थगन गरिएपनि नौ दिनपछि शनिबार दिउँसो देखि पुनः भारतय पक्षले सहमति बिनै खन्न सुरु गरेको छ। पुनर्वासको डोकेबजारस्थित सिमा स्तम्भ नम्बर ७५३-१७१ को दशगजा नजिकै डोजर लगाएर गहिरो नाली खन्दै र तारबारको लागि पोल…