Logo

संसदीय समितिको बैठक कांग्रेसको बहिष्कार, यस्तो छ रहस्य !

संवैधानिक आयोगमा गरिएको सिफारिसमाथि कांग्रेसले आपत्ति प्रकट गरेको छ । प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाको उपस्थितिविनै बसेको बैठक गैरकानूनी भएको दावीसमेत गरेका छन् । कांग्रेसले उक्त निर्णयको कागजात मगाई सुनुवाई समितिले छानबिन गर्नुपर्ने माग गरेको छ । कांग्रेसका सांसदहरुले संवैधानिक आयोगमा गरिएको सिफारिसप्रति लिखित असहमति राख्दै संसदीय सुनुवाइ समितिको बैठक पनि बहिस्कार गरे । कांग्रेसले…