Logo

डा.केसीसंग जितेर पनि हार्‍यो कम्युनिस्ट सरकार, रक्षा भयो जीवन

डा.गोविन्द केसीले २४औँ दिनमा एकतर्फी रुपमा आफ्नो अनशन तोडेका छन् ।नेपाली कांग्रेस, पूर्वराष्ट्रपति र नागरिक समाजका अगुवा नेताहरू आग्रहपछि डा.केसीले शुक्रबार साँझ सात बजे आफ्नो १६औँ अनशन तोडेका हुन् ।सरकारका आलोचकहरूले कम्युनिस्ट सरकारले डा.केसीमाथि विजयी हात पारेपनि पराजित भएको भनेर टिप्पणी गरेका छन् । डा.केसीको पक्षमा चिकित्सकहरूले आकस्मिक बाहेकका सेवाहरू बन्द गरेर आन्दोलनमा उत्रिएपछि सर्वसाधारण…