Logo

चीनले नेपाललाई हेला गर्दै गर्यो यति ठुलो षडयन्त्र, प्रमाण फेला पारेपछि ओली र प्रचण्ड भए ‘सक्ड’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का पार्टी अध्यक्ष प्रचण्डले छिमेकी मुलुक चीनको कम्युनिष्ट सरकारसँग राम्रो सम्बन्ध रहेको भन्दै गर्दै आएका दावी झुठो सावित भएको छ। चीनले २४ जनवरीमा एक कार्यक्रम आयोजना गरी बी.आर.आई आवर्डद्धारा विभिन्न तीन देशका राजदूतलाई सम्मान गरेको छ । जसमा चीनका लागि नेपाली राजदूतलाई…