राष्ट्रिय चिकित्सा शिक्षा विधेयक दुवै सदनबाट पारित भएर ऐन बनिसकेको छ । भलै औपचारिकताका लागि राष्ट्रपतिले प्रमाणिकरण गर्न बाँकी छ । त्यो पनि होला अनि कार्यान्वयनमा आउनेछ । डा. गोविन्द केसीको अनसन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच सरकारले बहुमतको बलमा विधेयक पारित गरेपछि समस्या थप जटिल बन्दै गएको छ । केसी र कांग्रेससहित अन्य…