Logo

प्रभु बैंककी सञ्चालक लामिछानेमाथि राष्ट्र बैंकको कारबाही

काठमाडौँ । प्रभु बैंककी सञ्चालक अम्बिका शर्मा लामिछानेले आफ्नै छोराको नाममा कम्पनी खडा गरी सो कम्पनीमार्फत बैंकबाट नियमविपरीत रकम लिएको कैफियत औंल्याउँदै नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकले नियमविपरीत लिइएको सम्पूर्ण रकम फिर्ता गर्न निर्देशन दिनुका साथै आगामी दिनमा पदीय मर्यादाविपरीत आर्थिक गतिविधि नगर्न सचेत गराएको छ। राष्ट्र बैंकमा परेको उजुरीमाथि गरिएको…