काठमाडौं । प्राकृतिक विपत्तिको सामना गरिरहेका नागरिकले सरकारको उपस्थितिको अनुभूति खोजिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ। बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काम तीव्र बनाउनुपर्ने समयमा सरकारको प्राथमिकता र कार्यशैलीलाई लिएर आलोचना भइरहेको हो। प्रधानमन्त्री शाह सामाजिक सञ्जालमार्फत सरकारका गतिविधि सार्वजनिक गर्न सक्रिय छन्। तर प्रभावित…