Logo

बागमती र लुम्बिनीमा हुने मतदानमा राप्रपा तटस्थ बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई प्रदेश सरकारमा आज हुने मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ । बागमती र लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्रीले विश्वासको मत लिँदै गर्दा राप्रपाले भाग नलिने भएको हो । आज बस्ने प्रदेश सभाको बैठकमा बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने तयारी गरिरहेका छन् ।…