Logo

कांग्रेस एकीकृत भएमा कसैले पराजित गर्न सक्दैन : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक एकता सुदृढ गर्नु आफ्नो प्रमुख दायित्व भएको बताएका छन्। शुक्रबार काठमाडौंमा सुरु भएको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकताबद्ध भए कुनै पनि शक्तिले पराजित गर्न नसक्ने दाबी गरे। उनले पार्टीभित्रको मतभेदभन्दा एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। सम्बोधनका क्रममा…