Logo

भक्तपुरको ऐतिहासिक ‘नकिंजु खचा’ सानो रथ यसरी तानियो (तस्विरहरू)

काठमाडौ ।भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्राअन्तर्गत यस वर्ष एक विशेष पहलका रूपमा सानो रथ (नकिंजु खचा) तानिएको छ। परम्परागत रूपमा पुरुषहरूको संलग्नता रहने यस कार्यमा यसपटक महिलाहरूको सक्रिय सहभागितामा उक्त रथ तानिएको हो।