Logo

बैंकिङ प्रणालीबाट १८ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ। निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले पैसा खिचिरहेको हो। केन्द्रीय बैंकले आज असोज १६ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट १८ अर्ब रुपैयाँ तान्ने भएको छ। आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ। निक्षेप संकलनको बोलकबोल…