Logo

डीडीसीको सुधार अभियान : किसान भुक्तानीदेखि बजारीकरणसम्म सुधार

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले किसानलाई दूधको भुक्तानी गर्ने अवधि घटाएर एक महिनाभित्र झारेको जनाएको छ। गत वर्ष यही अवधिमा किसानले दूधको भुक्तानी पाउन करिब ६ महिना कुर्नुपरेको संस्थानको भनाइ छ। संस्थानले असोजभित्र भुक्तानी अवधि २५ दिनमा सीमित गर्ने लक्ष्य लिएको छ। किसानको भुक्तानीलाई प्राथमिकतामा राख्दै वित्तीय व्यवस्थापनमा सुधार गरिएको डीडीसीले जनाएको छ। दूधको…