Logo

नवनियुक्त डेपुटी गभर्नर पण्डितले शपथ ग्रहणसँगै पदबहाली गरे

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले आज शपथ ग्रहण गरे लगत्तै पदबहाली गरेका छन् । मंगलबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै पण्डितले पदबहाली गरेका हुन् । पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गतेको थियो। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले पण्डितलाई…