बागलुङ जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्टे लेक पछिल्लो समय थप चर्चामा आउन थालेको छ। प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक पहिचानको संगमस्थलका रूपमा रहेको यस क्षेत्रले स्थानीय तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्दै आएको छ। समुन्द्री सतहदेखि उच्च भू–भागमा अवस्थित घुम्टे लेकबाट धौलागिरी, अन्नपूर्ण लगायतका हिमश्रृंखलाको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ। यहाँको शान्त…