काठमाडाैं । नेपाली कांग्रेसले पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा निकालेको विज्ञप्तिलाई पार्टी अनुशासनविपरीत भन्दै गम्भीर रुपमा लिएको छ।
पदाधिकारी बैठकमा भविष्यमा यस्तै गतिविधि दोहोरिए उनको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने विषयमा समेत छलफल भएको छ। पक्राउ परेका केपी शर्मा ओली र रमेश लेखकको विषयमा पार्टीको आधिकारिक धारणा भने छुट्टै रूपमा सार्वजनिक गरिएको छ।





















प्रतिक्रिया