काठमाडौं । नेकपा एमालेकी सांसद पदम कुमारी अर्यालले असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वर्षाका कारण कतै बस्ती डुबानमा परेको, कतै पहिरोले घर पुरिएको तथा सडक र पुलहरू क्षतिग्रस्त भएको बताइन् । कतिपय…