Logo

नेपाल लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीका संस्थापक शेयरधनी उदय प्रसाद ओझाले आफ्नो नाममा रहेको ५० हजार कित्ता सेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले उक्त सेयर बिक्रीको प्रक्रिया सुरु गरेको हो । विद्यमान शेयरधनीलाई पहिलो प्राथमिकता बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका,…