Logo

शिवम सिमेन्टको आम्दानी ३ अर्बमाथि

काठमाडौं । शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार शिवम सिमेन्टले चालु वर्षको ६ महिना पुससम्म ३५ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको पुससम्म कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा…