काठमाडौँ । काठमाडौँको मुलपानी पुलमा ट्यांकरको ठक्करबाट स्कुटर पछाडि सवार महिलाको मृत्यु भएको छ । मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पुलमा दुर्घटना हुँदा ४६ वर्षीय रोशना दुवालको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । मुलपानीबाट दुवाकोट तर्फ जाँदै गरेको बा.३ ख ३९५४ नम्बरको ट्यांकरले ठक्कर दिँदा घाइते भएकी रोशनाको उपचारको क्रममा…