Logo

सातौँ डि.ए.भी. अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौँ । खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले आयोजना गरेको सातौँ डि.ए.भी. अन्तर कलेज 6 A साइड फुटसल प्रतियोगिता सम्पन्न भएको छ । माघ १६ गते संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा भव्यताका साथ शुभारम्भ गरिएको थियो । कलेजको आफ्नै फुटसल मैदानमा ४० कलेजहरूका सहभागिता रहेको उक्त प्रतियोगितालाई…