Logo

योगेश भन्छन्: अभियान बाढी हो, राजनीति समुन्द्र

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिकलाई समुन्द्रको संज्ञा दिएका छन् । नागरिकले चलाएको ‘म नागरिक म बनाउँछु नेपाल’को पहिलो अंकमा वक्ताका रुपमा सहभागी भट्टराईले विगतमा आफू पनि विभिन्न अभियानमा सहभागी भएको भन्दै अभियान बाढी र राजनीति समुन्द्र भएको बताए । उनले भने, ‘अभियान बाढी हो, राजनीति समुन्द्र । अभियान राजनीतिसम्म पुग्दा संग्लिँदै शान्त…