Logo

समाचार

भीम रावलद्वारा अछाम-१ बाट उम्मेदवारी



काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलद्वारा प्रतिनिधिसभा सदस्य पदका लागि अछामबाट उम्मेदवारी दिएका छन् ।

जिल्ला निर्वाचन क्षेत्र न १ को साफेबगरमा उनले मंगलबार मनोनयन दर्ता गराएका हुन् । नेकपा (एमाले)ले टिकट नदिएपछि उनले अघिल्लो निर्वाचन लडेका थिएनन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १८:४३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।