Logo

सरकारी कामकाजमा मातृभाषा कार्यान्वयन चुनौतीपूर्ण

ललितपुर । बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याए पनि यसको व्यवहारिक प्रयोग अझै चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले औँल्याएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) उपत्यका प्रदेश समितिले बुधबार आयोजना गरेको ‘फोनिज संवाद’ कार्यक्रममा बोल्दै विज्ञ तथा अधिकारीहरूले नीतिगत व्यवस्था भए पनि कार्यान्वयनको पाटो फितलो रहेको बताएका हुन्।…