Logo

नागरिक समाजद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै चिट्ठी हस्तान्तरण

काठमाडौं । नागरिक समाजका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीलाई एक चिठी हस्तान्तरण गरिएको छ । बुधबार (मंसिर २४) ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलाई चिठी हस्तान्तरण गरिएको हो । गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुनकुमार भट्टराईले प्रधानमन्त्री कार्कीलाई चिठी हस्तान्तरण गरेका थिए । उक्त चिठी वाचन पनि गरिएको थियो । ‘लोकतन्त्र र संविधानको रक्षा,…