काठमाडौं । चितवन राइनोजविरुद्ध विराटनगर किग्सले टस जितेको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेका छन् । चितवनले पहिले ब्याटिङको निम्तो पाएको छ ।